डा. केसीका माग तत्काल सम्बोधन गर्नेगरी काम गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चिकित्सा शिक्षा सुधारको माग गर्दै अनशनरत डा. गोविन्द केसीका माग तत्काल सम्बोधन गर्नेगरी काम गर्न वार्ता टोलीलाई निर्देशन दिएका छन् । डा. केसीका मागसँग सरोकार राख्ने शिक्षा मन्त्री गोपालमान श्रेष्ठसहित सरकारी वार्ता टोलीमा रहेका शिक्षा सचिव शान्तबहादुर श्रेष्ठ र प्रधानमन्त्री कार्यलयका सचिव गोपीनाथ मैनालीलाई प्रधानमन्त्रीले निर्देशन दिएका हुन् । प्रधानमन्त्रीको … Continue reading डा. केसीका माग तत्काल सम्बोधन गर्नेगरी काम गर्न प्रधानमन्त्रीको निर्देशन